बगान चलचित्र मेरो जीवनमा शतप्रतिशत मेल खान्छ -करिश्मा मानन्धर
बगानमा सृष्टिकर्ता मानिने समाजको महत्वपूर्ण पात्र ‘आमा’ को भूमिका निर्वाह गरेकी छु । निक्कै मेहनतका साथ पात्रमा अत्यन्त डुबेर काम गरेकी छु ।
महिलाहरुको महान चाड तीज नजिकिरहेको छ । यही अवसर पारेर नख्खुस्थित फ्लेक्स फिटनेस सेन्टरमा महिला दिदीबहिनीले नाचगान गरेका थिए ।
महिलाहरुको चाड नजिकिरहेकाले एक दिन भएपनि रमाइलो गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको फिटनेस सेन्टरकी संचालिका दिक्षा केसीले बताइन् । उक्त अवसरमा फ्लेक्स फिटनेस सेन्टर इन्टरनल ब्याडमिन्टन लिग २०८० का विजेतालाई ट्रफी प्रदान गरिएको थियो ।