३३ वर्षे यात्रा गाथा
सम्बन्धलाई तरोताजा र फ्रेस राख्न आज पनि यो जोडी घरपरिवार, आमाबुवा, सासू–ससुरा, छोराछोरी कसैलाई थाहै नदिई सुटुक्क यात्रामा त कहिले मुभी हेर्न निस्कन्छ ।
फोटोपत्रकार पूर्णिमा श्रेष्ठ विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा चढ्न सफल भएकी छन् । उनले ८५८६ मिटर अग्लो उक्त शिखर चुमेकी हुन् । यसअघि उनले सर्वोच्च शिखर सगरमाथा, धवलागिरि, मनास्लु, आमादब्लम र अन्नपूर्ण प्रथम हिमालको आरोहण गरिसकेकी छन् ।