‘श्रोता, दर्शकबाट माया र साथ पाउन्जेल सांगीतिक यात्रा जारी रहन्छ’ – गायिका मेनुका पौडेल
गायिका मेनुका पौडेलले श्रोता, दर्शक र संचार माध्यमबाट माया र समर्थन पाउन्जेल आफ्नो सांगीतिक यात्रा अघि बढी रहने बताएकी छन् ।
‘मिस युनिभर्स’ प्रतियोगितामा समलैंगिक पनि सहभागी हुन पाउने भएका छन् । प्रतियोगिताका आयोजकले समलैंगिकको सहभागितास“गै तेस्रो संस्करणमा उचाइ र तौलको मापदण्ड नरहने जनाएका छन् । प्रतियोगिताकी नेपाल निर्देशक नग्मा श्रेष्ठले प्रतिस्पर्धालाई समावेशी बनाउन नियमहरूलाई खुकुलो बनाएको बताइन् । अगस्ट ११ मा अन्तिम प्रतिस्पर्धा हुने प्रतियोगितामा विजेताले १० लाख नगदसहित स्कुटरलगायतका पुरस्कार जित्ने जारी विज्ञप्तिमा उल्लेख छ ।
