सेजल राजभण्डारी ‘मिस इको इन्टरनेशनल नेपाल २०२६’ घोषित
आगामी अप्रिलमा इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस इको इन्टरनेशनल २०२६ का लागि नेपालबाट आधिकारिक प्रतिनिधिको रूपमा सेजल राजभण्डारी छनोट भएकी छिन् ।
तस्बीर- महेशमान प्रधान
मिस युनिर्भसको २०२३ का लागि पहिरनहरु छनोट भएको छ ।
बिभिन्न ब्रान्डका ५ पहिरन भेल्भेट गाउन, नेशनल कस्टुम पिकक गाउन छनोट भएका छन् ।
बुधवार दुषित प्रिन्सेस लाजिम्पाटमा ‘मिस युनिर्भस नेपाल २०२३ दीपिका ग्यारेटले छनोट भएका पहिरनहरु प्रर्दशन गरिन् ।
मिस युनिर्भसको फिनाले आगामी १८ नोभेम्बर एल साल्भाडोरमा हुनेछ