मंगलबारदेखि अमेजन प्राइममा नेपाली फिल्म ‘अनौठो तृष्णा’
अन्तर्राष्ट्रिय ओटिटी प्लाटफर्म अमेजन प्राइम भिडिओबाट नेपाली फिल्म अनौठो तृष्णा सार्वजनिक हुने भएको छ। मंगलबार अक्टोबर ८ मा यो फिल्मको वर्ल्ड प्रिमियर हुन लागेको हो।
आज बिहान नायिका ऋचा शर्माले छोरालाई जन्म दिएकी छिन् । उनी बिहानै अस्पतालमा भर्ना भएकी थिइन् । आमा र छोराको अवस्था स्वस्थ रहेको बताइन्छ ।
ऋचाले करिब २ वर्ष अगाडि दिपेक्षविक्रम राणास“ग बिहे गरेकी थिइन् । उनी ‘कमेडी च्याम्पियन २’को निर्णायकको रुपमा काम गरिरहेकी थिइन् । गर्भावस्थामा पनि उनी सक्रिय रुपमा काम गरिरहेकी थिइन् । मिति नजिकिएपछि उनले यो साताबाट निर्णायक पदमा नरहने निर्णय गरेकी थिइन् ।