मकैको आटो सेट

नारी संवाददाता

श्रावण ३, २०७८ सामग्री : मकैको पिठो अलि खस्रो, पानी, मोही, गुन्द्रुकको अचार, लोकल कुखुराको मासु, मौसमी तरकारी, गोलभेंडाको अचार ।

विधि : कसौडीमा पानी उमाल्ने, उम्लिरहेको पानीमा थोरै–थोरै पिठो राख्दै मस्काउने । थिक लेयर बसेपछि छोपिदिने । सानो आँचमा ३० मिनेटसम्म पकाउने । त्यसपछि तरकारी, अचार, मोही आदि राखेर सर्भ गर्ने ।

- कवीर भण्डारी, सेफ, मकै घर

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>