किन झर्छ केश ?
केश झर्ने तथा टुक्रने प्रमुख कारण केश सुख्खा हुनु हो । केशमा प्रयोग गरिएको कन्डिसनर घामले सुकेपछि पनि केश टुक्रन्छ । केश रंगाउन कमसल केमिकल प्रयोग गर्दा पनि केश टुक्रन्छ । त्यस्तो केमिकलले केशको प्राकृतिक चमकसमेत नष्ट गरिदिन्छ ।
- वर्षाको समयमा बालबालिकाहरू झरीमा भिज्न रुचाउँछन् । बेलामौकामा उनीहरूलाई पानीमा भिज्न वा खेल्न दिन सकिन्छ ।
- पानीमा खेल्ने, भिज्ने क्रममा उनीहरूको शारीरिक गतिविधि बढ्छ । मोबाइल वा ल्यापटपमा लिप्त हुन पाउँदैनन् । यसले गर्दा उनीहरूको रोग प्रतिरोधी क्षमता पनि बढ्छ ।
- झरीमा लामो समयसम्म खेल्न दिनहुँदैन । झरीमा खेल्दा चिसो लागी रुघाखोकी र ज्वरोले सताउन सक्छ ।
- केही समय पानीमा खेल्न दिएपछि मनतातो पानीले नुहाइदिएर सुकिला लुगा लगाइदिनुपर्छ ।
द्धनुहाइसकेपछि तातो सुप र पानी खान दिनुपर्छ ।