स्वस्थ दाँत, खुसी शिशु
दुधे दाँतको राम्ररी हेरचाह नगरेमा दाँत समयअगाडि निकाल्नैपर्ने अवस्था आउने, दाँत नभएको ठाउँमा दाँत सर्ने, बांगोटिंगो आउने र भविष्यमा तार बाँध्नुपर्ने अवस्था आउँछ जुन अझ खर्चिलो र पीडादायी हुन्छ।
केश झर्ने तथा टुक्रने प्रमुख कारण केश सुख्खा हुनु हो । केशमा प्रयोग गरिएको कन्डिसनर घामले सुकेपछि पनि केश टुक्रन्छ ।
केश रंगाउन कमसल केमिकल प्रयोग गर्दा पनि केश टुक्रन्छ । त्यस्तो केमिकलले केशको प्राकृतिक चमकसमेत नष्ट गरिदिन्छ ।
कमसल, गुणस्तरहीन तथा प्रयोग मिति सकिएको स्याम्पु प्रयोग गर्दा पनि केश टुक्रने अथवा झर्ने समस्या
सिर्जना हुन्छ ।
केश झर्न र टुक्रन नदिन
जहिले पनि कन्डिसनरयुक्त स्याम्पु प्रयोग गर्ने ।
केशमा गुणस्तरीय र केमिकल नमिसिएको रंग लगाउने ।
केश नुहाइसकेपछि तेलले मालिस गर्ने ।