तिहार र अष्टलक्ष्मी
धर्मप्रतिको विश्वास र अनेकौं धार्मिक अनुष्ठानको प्रचलन यहाँ सबैतिर देख्न पाइन्छ । समय–समयमा विकसित भएका वैज्ञानिक विकासका अवधारणामा पनि परम्परागत मूल्य र मान्यताको सौन्दर्य झल्किनु नै यहाँको सांस्कृतिक वैभवको प्रतीक हो ।
बिमा क्षेत्रमा प्रथम कार्यकारी अधिकृत महिला बन्न सफल भएकी छन् । उपासना पौडेल युनाइटेड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा नियुक्त भएकी हुन् । योस“गै उनी बिमा क्षेत्रकै सबैभन्दा कान्छी सिइओसमेत बनेकी छन् । उनलाई कम्पनीले आगामी चार वर्षका लागि नियुक्त गरेको हो ।
उपासनाले भारतको दिल्ली विश्वविद्यालयबाट एमबीए गरेकी छन् । भारतकै आईसीआईसीआई लोम्बार्ड इन्स्योरेन्स र भारती एक्सामा दशकभन्दा बढी समय उनले काम गरेकी छन् । सानिमा जनरल इन्स्योरेन्सको सहायक महाप्रबन्धकमा डेढ वर्ष काम गरेकी उनी यसअघि युनाइटेडको निमित्त सीइओका रूपमा कार्यरत थिइन् ।