सजिलो विद्युतीय चुल्हो
प्रविधिको विकासले हरेक क्षेत्रमा परिवर्तनले तीव्रता पाएको छ । वर्षौंसम्म दाउरा, गुइँठा, मट्टीतेलले चुल्हो बाल्दै आएकाहरूले अहिले भान्सामा बिजुली चुल्हो भित्र्याउन थालेका छन् ।
लोटस हर्बलले भारतकै पहिलो छालाको स्याहार गर्ने प्रोबायोटिक ब्रान्ड उपलब्ध गराएको छ । यसमा छालाको स्याहारका लागि सात प्रकारका समयानुकूल उत्पादन समावेश छन् ।
प्रोबायोटिक उत्पादनले पाचन प्रक्रियालाई धेरै राम्रो गर्नुका साथै यसका उत्पादन छालाका लागि पनि एकदमै उपयोगी छन् ।
लोटस हर्बलले ल्याएको प्रिमियम स्किन केयर ब्रान्ड प्रोब्राइट आधुनिक अनि वृहत् अनुसन्धानपछि विकास गरिएको उत्पादन हो । यसले महिलाको छालासम्बन्धी विभिन्न समस्यामा फाइदा पुर्याउँछ ।