‘मिसामी’मा नारी–व्यथा
२०३० सालमा लेखेर सोही वर्ष दोलखामा मञ्चन गरिएको नाटक ५१ वर्षपछि पुस्तकाकार रूपमा प्रकाशित
मध्यबानेश्वरमा बालमैत्री रेस्टुराँ वन्डल्यान्ड सञ्चालनमा आएको छ । बालबालिकालक्षित रेस्टुराँमा पारिवारिक वातावरणमा रमाइलो गर्न सकिन्छ ।
अभिभावकसँगै आउने बालबालिकाले पनि रमाइलो गरून् भन्ने उद्देश्य बारको रहेको छ । करिब २ सय जनाको क्षमता रहेको रेस्टुराँमा विभिन्न प्रकारका इभेन्टहरूसमेत गर्न सकिनेछ ।