ग्रिल्ड ट्राउट फिस
विधि : ट्राउट माछालाई मस्टर्ड पेस्ट, अदुवा लसुनको पेस्ट, धूलो मरिच, बटर सस, ओलिभ आयलमा स्वादअनुसार नुन राखी मोलेर तावामा ग्रिल्ड गर्ने ।

सामग्री : एक केजी चिकेन, रेड क्याप्सिकन १ सय ग्राम, प्याज ३० ग्राम, लसुन २० ग्राम, रातो खुर्सानी २० ग्राम, नुन स्वादअनुसार, भेनिगर १० मिलिलिटर, थोरै बेसार, जिराको धूलो ५ ग्राम र तेल १० मिलिलिटर ।
विधि : सबै मरमसलालाई एकै ठाउँमा हालेर मिक्सरमा पिस्ने । उक्त पेस्टलाई चिकेनमा मोलेर ओभनमा २ सयको हिटमा ३५ मिनेटजति पकाउने । यो बजारमा उपलब्ध पेरी पेरी सससँग खान सकिन्छ ।