Successfully Copied

भिगन बफेलो विङ्गस कसरी बनाउने ?

भिगन बफेलो विङ्गस बनाउने तरिका


आवश्यक सामाग्री -पराले मसरुम, सल्ट पेपर, दुई ग्राम मस्टर्ड पेस्ट ५० ग्राम भेनेगर, १० ग्राम मैदा, ५० ग्राम पानी, पाँच ग्राम सस ओइल, पाँच ग्राम प्याज, पाँच ग्राम लसुन, तीन ग्राम सेलरी, तीन ग्राम हरियो खुसार्नी र पाँच ग्राम चप, भेज स्टक तीन ग्राम, दुई ग्राम केचप, हट सस पाच ग्राम, धनियन पाच ग्राम र तेल

बिधि -मसरुम चार मिनेट फ्राई गरेर निकाल्ने । प्यानमा तेल हालेर प्याज लसुन सेलरी ग्रिन चिल्लीलाई भुटेर ब्राउन बनाउने । यसमा भेट स्टक हाल्ने । त्यसमा केचप हट सस हालेपछि अद्धि फ्राई गरेको मसरुम यसमा हाले। मिक्स गरेपछि यो तयार हुन्छ । यसलाई धनियाँ र सेतो तिलले टपिङ गर्ने ।

दिपाङ्कर थापा ,प्रमुख सेफ उत्पला क्याफे बौद्ध

 Image