विषाक्त खाद्यले घरपालुवालाई समस्या
चकलेटमा ‘थियोब्रामाइन’ नामक पदार्थ हुन्छ, जुन कुकुरले मानिसले जस्तै सजिलै मेटोबोलाइज गर्न सक्दैनन् । यसले कुकुरको मुटु, रक्तनली, फोक्सो र केन्द्रीय प्रणालीलाई नै असर गर्छ र छारे रोगको जस्तो लक्षण देखाउँछ ।
काठमाडौंको ताहाचलमा सेभेन थर्टिन युनिसेक्स हेयर सलोनको शुभारम्भ गरिएको छ । दीपक खड्का र धिरज राईले सुरु गरेको यो पार्लरमा अनुभबी सौन्दर्यबिदले सेवा प्रदान गर्ने बताएका छन् ।
पछिल्लो समय मानिसहरु सौन्दर्य प्रति सचेत हुँदै गएकाले उनीहरुको मागलाई ध्यानमा राखेर सलोन सुरु गरेको सञ्चालक मध्येका धिरज राईले बताएका छन् ।
अन्तराष्ट्रिय स्तरको प्रबिधि र सेवामुलक सम्पूर्ण सुबिधा प्रदान गर्ने उनीहरुको दाबी छ । यो सलोनमा महिला तथा पुरुष दुबैले सेवा लिन सक्ने छन् । यो सलोन सेभेन थर्टिन युनिसेक्स हेयर सलोनको दोश्रो शाखा हो ।