भान्साका सारथि
पाककलालाई ‘उत्कृष्ट’ कला मानिन्छ । यो सहज भए पनि चुनौतीपूर्ण छ । भान्सामा काम गर्नेहरूका लागि जोखिम पनि उत्तिकै हुन्छ । किनभने यहाँ धारिला र तिखा विभिन्न हतियारको प्रयोग गरिन्छ, आगोका लप्कासँग पनि खेल्नुपर्ने हुन्छ ।
चिटिक्क मिलेको जीउडाल भएका युवतीहरूको सौन्दर्य प्रतियोगिताहरूमाझ सबै किसिमको जीउडाल भएका युवतीहरूको सहभागितामा पहिलो मिस नेपाल कर्भी सम्पन्न भएको छ । फरिया सेन्टरद्वारा आयोजित उक्त प्रतियोगिता ठमेलस्थित छायाँ सेन्टरमा सञ्चालन भएको थियो ।
३० जना सहभागी उक्त प्रतियोगितामा सोनल शर्माले मिस नेपाल युनिभर्स, अनुराधा ढुंगानाले मिस नेपाल वल्र्ड, सेविका बम्जन शाहीले मिस नेपाल अर्थ, माला कुमारी सुनारले मिस नेपाल इन्टरनेसनल तथा रक्षा प्रधानले मिस नेपाल सुप्रानेसनलको उपाधि जितेका थिए ।