विराली मोदीको अभियान

नारी संवाददाता

भाद्र ९, २०७६

१४ वर्षको उमेरमा मलेरियाका कारण पक्षघात भएकी विराली मोदीलाई त्यसपछि उनको परिवार र साथीभाइले समेत साथ छोडिदिएका थिए । 

अहिले ह्विलचेयर सुन्दरीका रूपमा चर्चामा आएकी विरालीले अपाङ्गता भएका व्यक्तिहरूलाई यात्रा गर्न सहज होस् भनेर अभियान चलाइरहेकी छिन् । 

उनी अपाङ्गता भएकाहरूका लागि सुरक्षित भारत नीति निर्माणका लागि गर्न संघर्षरत छिन् । 

मुम्बईस्थित सेन्ट्रल स्टेसनका ३ छुट्टाछुट्टै ठाउँका भरियाहरूले उनलाई दुर्व्यवहार गरेपछि अपाङ्गता भएकाहरूको पक्षमा आवाज बुलन्द पार्न उनले यो अभियान सुरु गरेकी हुन् ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>