मर्मभित्र मदन
‘मेरी धर्मपत्नी यशोदा नभएको भए म आज यो स्थानमा हुँदैनथें । जीवनमा जे–जति गर्न सकें उनकै प्रेम, साथ, सहयोग र प्रेरणाले सम्भव भएको हो’ उनले भने, ‘यशोदाको स्वर्गारोहणपछिका पाँचवर्षयता म अधूरो र अपूरो छु ।’
हालै मलेसियामाको कोटा किनाबालु सवाह स्थित लिकास स्क्वाएर अपार्टमेन्ट होटलमा संचालन भएको मिष्टर एण्ड मिस टुरिजम एम्बेसडर युनिभर्स २०१९ शीर्षक अन्तर्गतको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको मिस तर्फ सहभागी भएकी सपना भण्डारीलाई सफलता प्राप्त भएको छ ।
उनले प्रतियोगितामा मिस टुरिजम एम्बेडसर इन्टरनेसनल २०१९ को ताज पहिरिन सफल भएकी छिन् । सो प्रतियोगिता गत जुलाई १ देखि ७ तारिखसम्म मलेसियामा संचालन भएको थियो ।
सपना बाटिका इन्टरटेन्मेन्टले राजधानी शहर काठमाडौंमा संचालन गरेको मिष्टर एण्ड मिस नेपाल आइकन २०१९का मिस तर्फका शीर्ष उपाधि विजेता हुन् ।