‘कुमारी’ महिलाको अस्तित्व र समाजको दोहोरो चरित्रमाथि प्रश्न हो ।
महिलाको अस्तित्व, हाम्रो समाजले महिलालाई हेर्ने दृष्टिकोण र मनोविज्ञानलाई ‘कुमारी’ चलचित्रले बोल्छ । मूलत: यो एउटा महिला पात्रको यात्रालाई केन्द्रमा राखेर बनाइएको फिल्म हो ।
गायिका सिन्धु मल्ल नयाँ गीत पिरतीको जाल सहित बजारमा आएकी छिन् । लोकप्रिय गायिका मल्ललाई गायनमा यस पटक गायक अमित बरालले साथ दिएका छन् । अमित सिङ्गिङ् रियालिटी शो नेपाल आईडल मार्फत सांगीतक क्षेत्रमा आएका गायक हुन् ।
सार्वजनिक गीतमा उनका श्रीमान तथा सुदाम थापाको शब्द संगीत रहेको छ । गीतमा संगीत संयोजन भने केशव प्रकाशको रहेको छ । शिब बिकेले कोरियोग्राफी रहेको चैर मुसी चैरको भिडियोमा पल शाह र बर्षा सिबाकोटीले अभिनय गरेका छन् ।
शिव विकले निर्देशन गरेको यो गीतको म्यूजिक भिडियोलाई धेरैले रुचाएका छन् । अहिले पिरतीको बर्कोको चर्चा चुलिने क्रममा छ ।
पिरतीको जालको म्यूजिक भिडियो :