Successfully Copied

लिटिल मिस एन्ड मास्टर नेपाल आइकन 

एएनपी मिडिया हाउसको ब्यानरमा सञ्चालित लिटिल मिस एन्ड मिस मास्टर नेपाल आइकन–२०१९ मा किड्स विधातर्फ बालिकामा सेजल दाहाल विजेता छनौट भएकी छिन् भने जेनिया तामाङ फस्ट रनर्सअप तथा गोमिना सुनुवार सेकेन्ड रनर्सअप भएका छन् । 

किड्स विधातर्फ बालकमा चिराग भट्ट र मनिष थापा विजेता घोषित भए । यो विधामा प्रिन्स खड्का फस्ट रनर्सअप तथा समर्पण गिरी सेकेन्ड रनर्सअप भएका थिए ।

प्रतियोगिताअन्तर्गत टिन विधामा समृद्धि थापा विजेता भइन् भने प्रिस्टिना कार्की फस्ट रनर्सअप तथा कृष्टि प्रजापति सेकेन्ड रनर्सअप छानिए । सिनियर उमेर समूहतर्फ एलिना श्रेष्ठ विजेता भइन् भने दिया पोखरेल र प्रज्ज्वला कार्की सेकेन्ड रनर्सअप चयन भए ।  

 Image