कर्णालीका डाक्टर
सुर्खेतको गाउँटोल र छेउछाउका डाँडाकाँडा डुल्दै डा. नवराज केसीको बाल्यकाल बित्यो । बालरोग विशेषज्ञ भएपनि उनी अहिले महिलाका डाक्टर हुन् ।
स्कूल प्रिन्सेस् नेपाल २०१९ शीर्षकमा स्कूल अध्ययनरत छात्राहरुको सौन्दर्य प्रतियोगिता सम्पन्न भएको छ । आरके इन्टरटेन्मेन्ट ग्रुपको आयोजनामा संचालन भएको उक्त प्रतियोगितामा सिनियर समूहमा सरिना गुरुङ र जुनियर समूहमा गरिमा शाहीले स्कूल प्रिन्सेस् नेपाल २०१९ को ताज पहिरिन सफल भएका छन् ।
प्रतियोगितामा मेन्दो तामाङले स्कूल एम्बेसडर नेपाल, दृष्टि गुरुङले स्कूल प्रिन्सेस् स्टार तथा सामना खत्रीले स्कूल प्रिन्सेस् आइकनको उपाधि जित्न सफल भएका थिए । प्रतियोगिता निशा आचार्यको कोरियोग्राफीमा सम्पन्न भएको थियो ।