मिस ग्राण्ड नेपाल वर्ल्ड २०२४ विजेता विष्णु
राजधानीको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा १५ जना प्रतिस्पर्धीभन्दा आफूलाई अब्बल सावित गर्दे गोरखाकी विष्णु गुरुङ मिस ग्राण्ड नेपाल वर्ल्ड २०२४ को ताज पहिरिन सफल भइन् ।
सुन्दरताको हिसाबले मात्रै होइन, बर्षा सिवाकोटी अभिनयमा पनि राम्रो दख्खल भएकी अभिनेत्री हुन् । पशुपती प्रसाद, नाई नभन्नु ल २, सुव्बा साब, जय सम्भु, भैरे, कारखाना लगायतका चलचित्रमा काम गरेर दर्शकको मन जित्न सफल उनी अभिनित चलचित्र पुरानो वुलेट र बिर बिक्रम–२ प्रदर्शनको तयारीमा छन्, बिर बिक्रमबाट वर्षाले निकै ठुलो आशा समेत राखेको बताउँछिन् ।
यिनै लोकप्रिय अभिनेत्री बर्षा सिवाकोटी हालै कान्तिपुरका रामजी ज्ञवालीसँग भएको एक अन्तरवार्तामा आफ्नो बिहेको बिषयमा मुख खोलेकी छिन् । बर्षा भन्छिन्, ‘पहिले घरपरिवारमा बिहे गर्न निकै दबाब आउथ्यो, उहाँहरु विस्तारै मुख बन्द गर्नुभयो । केटाहरु पनि ल्याउन छोड्नुभयो । अहिले मिडिया र साथीभाइहरुले बिहे कहिले गर्ने भनेर वाक्क पार्न थाले ।’ त्यसो भए कहिले गर्ने त विहे ? बर्षाले फेरी भनिन्, ‘बिहे भन्ने कुरा जर्बजस्ती हुने कुरा हैन, समय आएपछि पक्कैपनि होला नि !’
बर्षाले अहिले चलचित्र क्षेत्रमा सक्रिय रहेको र यो समयमा दाँयावाँया नलाग्ने बताउँछिन् । आफ्नो योजना अनुसार वर्षालाई परिवारले आजभोली घरमा विहेको कुरा गर्न छाडिदिए रे । साथीभाई र मिडियाले आजभोली बिहेको विषयमा प्रश्न सोधेर हैरान पार्न थाले रे । आफु करिअरमा बनाउन अन्त कतै ध्यान नदिएका कारण समयमा बिहे नगरेको बर्षा बताउँछिन् ।
बिहे गर्ने समयमा पनि नभएपछि धेरैले अनुमान गर्ने कुरा हो, कतै प्रेमिका कारण ढिलाई पो भएको हो की ? बर्षा लामो हाँसोका बिच भनिन्, ‘अहिले म सिंगल छु, प्रेमि पनि छैन । प्रेममा परेर जिबन बर्वाद गर्नुपनि छैन ।’ उनले सम्भाबित व्यक्ती नभेटिएको र भेटिएको खण्डमा मात्रै बिहे बारेमा सोच्ने बताइन् ।
त्यसो भए बर्षाको ड्रिम ब्वाए कहिले आउने होला ? बर्षाको सिउदोमा सिन्दुर कसले भर्ने होला ? यि अभिनेत्री इमान्दार रुपमा बोलेको भए यो प्रश्नको उत्तर भगवानलाइ बाहेक कसैसँग छैन अब ।
पुरा अन्तरवार्ता हेर्नुस