Successfully Copied

इन्टरनेशलन किड्स अफ दि इयर

‘नेशनल किड्स अफ द इयर–२०१९’को उपाधि सिनियर किडतर्फ क्रिस्टिना खड्का र जुनियरतर्फ स्टेला शाहले पाए । दुवै विजेताले आगामी जुनमा सिंगापुरमा ८८ देशका बालबालिकाबीच हुने अन्र्तराष्ट्रिय प्रतियोगिता ‘इन्टरनेशलन किड्स अफ दि इयर–२०१९’मा सहभागी हुन पाउनेछन् ।

‘नेशनल किड्स अफ द इयर–२०१९’को उपाधि सिनियर किडतर्फ क्रिस्टिना खड्का र जुनियरतर्फ स्टेला शाहले पाए । दुवै विजेताले आगामी जुनमा सिंगापुरमा ८८ देशका बालबालिकाबीच हुने अन्र्तराष्ट्रिय प्रतियोगिता ‘इन्टरनेशलन किड्स अफ दि इयर–२०१९’मा सहभागी हुन पाउनेछन् ।

इभेन्ट बेटल ग्यालेक्सीले आयोजना गरेको प्रतियोगितामा फस्टर रनर्स अपको उपाधि सिनियरबाट याङसु श्रेष्ठ र जुनियरबाट मिनाल केसीले प्राप्त गरे । यस्तै सेकेन्ड रनर्स अपको उपाधि सिनियरतर्फ निरञ्जना मानन्धर र जुनियरतर्फ रिब्या तन्डुकारले हासिल गरे ।

त्यस्तै, सिनियरतर्फ मिस ब्युटिफुल प्रेस्ना बस्नेत, मिस्टर हेन्डसम देवराज प्रधान, मोस्ट फोटोजेनिक रोहित थापामागर, बेस्ट हेन्डराइटिङ निरञ्जना मानन्धर, मोस्ट हेल्दी रनिशा खड्गी, बेस्ट पर्सनालिटी र बेस्ट स्माईल कृष्टिना खड्का, पब्लिक च्वाईस अवार्ड पलिस्था श्रेष्ठ, बेस्ट क्याटवक आयुस तण्डुकार, बेस्ट ट्यालेन्ट याङसु श्रेष्ठ, मोस्ट फ्रेन्डली निलिमा राजभण्डारी, चाईल्ड आईकन सायसा ढकाल, मोस्ट इन्टेलिजेन्ट कविर दर्नाल, मोस्ट डेडिकेटेड सुप्रवाल कृष्ण श्रेष्ठ, बेस्ट स्पिकर सुजेनी महर्जन, मोस्ट क्युटको उपाधि सायसा ढकालले पाए ।

जुनियरतर्फ भने मिस ब्युटिफुल रोज श्रेष्ठ, मिस्टर हेन्डसम पियुस बस्नेत, मोस्ट फोटोजेनिक कृषा भण्डारी, बेस्ट हेन्डराइटिङ अनबी धिताल, मोस्ट हेल्दी आर्या गुरुङ, बेस्ट पर्सनालिटी पियुस बस्नेत, मोस्ट डेडिकेटेड रश्मी रजक, मोस्ट क्युट सफलता प्रधान, बेस्ट स्माईल पामो गुरुङ, पब्लिक च्वाईस अवार्ड रोनिश रजक, बेस्ट क्याटवाक रिजी शर्मा, बेस्ट ट्यालेन्ट पियुस बस्नेत, मोस्ट फ्रेन्डली युजेनी तिमल्सिना, चाईल्ड आईकन एना प्रजापति, मोस्ट इन्टेलिजेन्ट प्रथा शाह, बेस्ट स्पिकर स्टेला शाह, मिस लिटिल स्टार अनुश्का श्रेष्ठ घोषित भए ।

प्रतियोगिताको निर्णायकमा पूर्व मिस नेपाल उषा खड्गी, अभिनेता अमित गिरी, मोडल सुरेश मानन्धर, प्याट्रिक विल्सन, रेखा मोदी र रुस्का बैध श्रेष्ठ थिए ।

प्रतियोगितामा ३१ जना प्रतिस्पर्धी रहेको आयोजक धिरज तण्डुकारले जानकारी दिए। प्रतियोगिताको कोरियोग्राफी मोडल बिपना थापाले गरेकी थिइन् ।

 

 Image