Successfully Copied

म्यानहन्ट इन्टरनेसनल

विवेश श्रेष्ठ इन्टरनेसनल नेपाल–२०१९ को विजेता भएका छन् । आफ्ना १४ जना प्रतिस्पर्धीको तुलनामा आफूलाई अब्बल प्रमाणित गर्न सफल विवेशले मिस्टर फिजिकको एवार्डसमेत आफ्नो पोल्टामा पारेका थिए ।

विवेश श्रेष्ठ इन्टरनेसनल नेपाल–२०१९ को विजेता भएका छन् । आफ्ना १४ जना प्रतिस्पर्धीको तुलनामा आफूलाई अब्बल प्रमाणित गर्न सफल विवेशले मिस्टर फिजिकको एवार्डसमेत आफ्नो पोल्टामा पारेका थिए । म्यानहन्ट विजेता विवेशले आगामी जूनमा अस्ट्रेलियाको सिड्नीमा हुने ग्ल्याम नेपाल फेसन विकमा सहभागिता जनाउने कुरा बताइएको छ ।

प्रतियोगिताको अन्तिम पाँचमा पर्न सफल प्रशान्तजंग शाह मिस्टर इन्टरनेसनल नेपाल–२०१९ का रूपमा पुरस्कृत भए भने आर्यन सिटौला मिष्टर ग्लोबल नेपाल–२०१९ घोषित भए । विवेश, प्रशान्त र आर्यन तीनै जनाले आ–आफूले जितेको उपाधिको अन्तर्राष्ट्रिय संस्करणमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

 Image