डिजिटल रेप : कानुनी व्यवस्था र सजाय
डिजिटल रेप’ भन्नेबित्तिकै हाम्रो मानसपटलमा ‘साइबरक्राइम’ हो भन्ने बुझिन्छ । तर, ‘साइबरक्राइम’ वास्तवमा शरीरबिनाको अपराध हो ।
गौतम बुद्ध फिल्म्सको ब्यानरमा काठमाडौंमा सम्पन्न मिस्टर एन्ड मिस टिन शेर्पा–२०१९ को उपाधि तेन्जिङ क्षिरिङ शेर्पा तथा मिङ्मा ल्हामु शेर्पाले जितेका छन् ।
प्रतियोगितामा तेन्जिङले फ्रेन्डसिप एवार्ड पनि प्राप्त गरे भने मिङ्माले पङ्चुयालिटी र मल्टिमिडिया एवार्ड जित्न सफल भइन् । मिस्टरतर्फ फस्ट रनर्सतर्फ क्षिरिङ शेर्पा तथा मिसतर्फ छोडेन शेर्पा भए ।
यसैगरी क्षिरिङले ट्यालेन्ट तथा डिसिप्लिन विधाको एवार्ड पनि उचाले भने छोडेनले पर्सनालिटी एवार्ड आफ्नो नाममा सुरक्षित गरिन् । उक्त प्रतिस्पर्धामा मिस्टरतर्फ टासी क्षिरिङ शेर्पा तथा मिसतर्फ ङिमाली शेर्पा सेकेन्ड रनर्सअप घोषित भएका थिए ।