अनमोलले पहिरिन् मिस पिंक नेपाल २०२४ को ताज
पारलैङ्गिक महिलाहरुको सबलीकरण र सशक्तीकरणमा केन्द्रित मिस पिंक नेपाल २०२४ फाइनल प्रतिस्पर्धा सम्पन्न भएको छ । प्रतियोगितामा अनमोल राईले मिस पिंक नेपाल २०२४ को ताज पहिरिन सफल भएकी छिन् ।
                            
              
स्कूल अध्ययनरत बालबालिकामा केन्द्रित सौन्दर्य प्रतियोगिता लिटिल स्टार्स अफ द इयर २०१९ राजधानीमा सम्पन्न भएको छ । विभिन्न उमेर समूहमा विभाजित गरेर संचालन गरिएको सो प्रतियोगितामा समूह ए बाट नेरिष्का स्थापित लिटिल स्टार्स अफ द इयर २०१९ को ग्राण्ड विनर चयन भएकी छिन् ।
उनले प्रतियोगितामा यसैगरी यो समूहबाट आलिया पन्त लिटिल स्टार, समृद्धि ओझा लिटिल प्रिन्सेस्का रुपमा चयन गरिएका थिए । यही समूहमा बेलिसा जि.सी. फस्ट रनर अप, एन्जेल वान्तवा सेकेन्ड रनर अप, सुनिष्का मिश्र थर्ड रनर अप, नेरिया न्यौपाने फोर्थ रनर अप तथा सिमोन पौडेल फिफ्थ रनर अप छनौट गरिएका थिए ।
इनोभेटिभ इभेन्ट म्यानेज्मेन्टको आयोजनामा दिक्पाल कार्की कोरियोग्राफर रहेको सो प्रतिस्पर्धामा समूह बीबाट अभिनव श्रेष्ठ ग्राण्ड विनर, प्रकृत के.सी. लिटिल स्टार तथा रियान चुस्याकी लिटिल प्रिन्स चयन गरिएका थिए ।
यो समूहमा प्रिन्स प्रसिद सिंह थापा फस्ट रनर अप , आरोन लाल श्रेष्ठ सेकेन्ड रनर अप, इभान राजा श्रेष्ठ थर्ड रनर अप तथा दिप्सन भुजेल फोर्थ रनर अप चयन भएका थिए । समूह सीबाट भने सोनित साख: ग्राण्ड विनर घोषित भए ।
यो समूहमा पल्सा खड्का फस्ट रनर अप, आस्का श्रेष्ठ सेकेन्ड रनर अप, आनन्य भट्टराई थर्ड रनर अप तथा युवानी लोहनी फोर्थ रनर अप चयन गरिएका थिए ।