Successfully Copied

मोटर खरिद गर्दा विचार पुर्‍याऔं

 ग्राउन्ड क्लियरेन्स एवं माइलेजका बारेमा पूर्वजानकारी राख्नुपर्छ ।  पैसाअनुसारको सामान हात पर्छ कि पर्दैन खरिद गर्नुअघि राम्रोसँग अध्ययन गर्नुपर्छ ।

    सर्वप्रथम त आफूले किन्ने साधन कति सुरक्षित छ, सचेत हुनुपर्छ ।

    गाडीभित्र भएका फिचरहरूका बारेमा गहन अध्ययन गर्नुपर्छ ।

    ग्राउन्ड क्लियरेन्स एवं माइलेजका बारेमा पूर्वजानकारी राख्नुपर्छ ।

    पैसाअनुसारको सामान हात पर्छ कि पर्दैन खरिद गर्नुअघि राम्रोसँग अध्ययन गर्नुपर्छ ।

    मोटर किन्दा स्पेयर पार्टस, एसेसरिज छ–छैन गम्भीर रूपमा ध्यान दिनुपर्छ ।

    मर्मत–संहार कत्तिको खर्चिलो हुन्छ, राम्रोसँग बुझ्नुपर्छ ।

              नीरञ्जन रेग्मी, सेल्स म्यानेजर, जिओ अटोमोबाइल्स, थापाथली

 Image