Successfully Copied

ज्ञान वा ध्यान मुद्रा

 मानसिक तनाव एवंउत्तेजना घट्छ ।  मस्तिष्कका स्नायुहरूमजबुत हुन्छन् ।

    बूढी औंला र चोर औंलाको अग्रभाग स्पर्श गर्ने ।

    अन्य औंलालाई सीधा राख्ने ।

    हत्केला आकाशतिर पारेर घुँडामाथि राख्ने ।

फाइदा

    धारणा एवं ध्यान केन्द्रित गर्ने क्षमता वृद्धि हुन्छ ।

    मानसिक एकाग्रता बढ्छ ।

    नकारात्मक विचार कम भएर जान्छ ।

    स्मरण शक्ति वृद्धि हुन्छ ।

    मानसिक तनाव एवंउत्तेजना घट्छ ।

    मस्तिष्कका स्नायुहरूमजबुत हुन्छन् ।

    टाउको दुखाइ, अनिद्रा तथा क्रोध घट्छ ।

    सिक्ने क्षमता वृद्धि हुन्छ ।

    मानसिक शान्ति एवं आध्यात्मिक उच्चता राप्त हुन्छ ।

                                               -पतञ्जली योग समिति

 Image