मिटरब्याजीको दुःख
मिटरब्याजी साहूबाट उन्मुक्ति पाउनुपर्ने भन्दै पूर्वको झापा र पश्चिम कञ्चनपुरदेखि पैदल हिँडेर २३औं दिन उपत्यका प्रवेश गरेका मिटर ब्याज पीडितहरूको न्याय मार्च ४२ औं दिन पुग्दासम्म पनि जारी छ । अधिकांश पीडित महिला छन् ।
श्री जैन श्वेताम्बर तेरापथ महिला मंडलले ‘नारी शसक्तिकरण कार्यक्रम’ आयोजना गरेको छ । मंडलले गत साता राजधानीको भगवान महावीर जैन निकेतनमा कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा आचार्य महाश्रमले महिला शसक्तिकरण सम्बन्धि मन्तव्य राखेका थिए ।
कार्यक्रममा पूर्व मिस नेपाल निकिता चन्दक प्रमुख अतिथिका रुपमा रहेकी थिईन । उक्त कार्यक्रममा तेरापंथ समाजकी प्रेरणादायि नारी श्रीमती नगिना जैनलाई सम्मान गरिएको छ । कार्यक्रम तेरापंथ समाजकी रश्मी जैनको अध्यक्षतामा सम्पन्न भयो ।