नेपालको हस्पिटालिटी विश्वमै प्रख्यात
हामी नेपालीको स्वभाव हँसमुख छ । हामी मिजासिला छौं । हामीकहाँ प्राकृतिक सुन्दरता उत्तिकै छ । हाम्रो कला–संस्कृति, संस्कार, पर्व र प्राकृतिक सुन्दरतालाई संसारभर चिनाउनुपर्छ ।
१३ औँ NTC मिस नेवा: ११३८ का सहभागीले लाख बत्ति बलालेका छन् । उनीहरुले राजधानीको महांकाल मन्दिरमा सामुहिक रुपमा लाख बत्ति बालेका हुन् ।
मिस नेवा: Nepalese fashion home ले बिगत १३ बर्ष देखि यो प्रतियोगीता गर्दै आएको छ । नेवार युवतीहरुको व्यत्तित्व बिकास र नेवार संस्कारको महत्व बुझाउन यो प्रतियोगीता गरेको आयोजकले जनाएको छ । प्रतियोगीतामा यो वर्ष २० जना युवतीहरुले सहभागीता जनाउने छन् ।