कियानले ल्याएको खुसी
किरणले सबैलाई चकित पार्ने गरी खेल मैदानबाटै चिच्याए, ‘कञ्चन विल यु म्यारी मी ?’ घुँडा टेकेर हातमा हीराको औँठी बोकिरहेका किरणलाई सबैले एकतमासले हेरे । कञ्चन खुसी भएर मैदान छिरिन् ।
भान्सा कोठाको सिन्कको पाइप सफा गर्न आधा कप बेकिङ सोडा र आधा कप फिटकिरी मिसाएर राति सुत्नुअघि पाइपमा हाल्नुपर्छ र रातभरि छोड्नुपर्छ । बिहान सिन्कमा तातोपानी हाल्नुपर्छ । यसबाट सिन्क र पाइप पूर्णरूपमा कीटाणुमुक्त हुन्छ ।
राति सिन्कमा जुठा भाँडाहरू राखेपछि भाँडामा पानी भर्नुपर्छ र सिन्कबाट पानी निकाल्नुपर्छ । यसबाट खाद्यपदार्थ निस्कन्छ र फोहोरलाई पाइपमा बगाउनुको साटो डस्टबिनमा हाल्नुपर्छ । दिउँसो भाँडाहरू धोएपछि सिन्कलाई भाँडाजस्तै साबुन वा पाउडर प्रयोग गरी सफा गर्नुपर्छ । स्टेनलेस सिन्क सफा गर्नुपर्छ भने आँटामा मिथेलेटेड स्प्रिट मिसाएर सिन्कमा प्रयोग गर्नुपर्छ र सुकेपछि सफा गर्नुपर्छ ।