नाचोस माचोस (मेक्सिन परिकार)
विधिः सबैभन्दा पहिले कर्न टोर्टटिला चिप्स तयार पार्ने । साल्साका लागि सिमी, जालापेनो, सावर क्रिमलाई फ्राइ गर्ने ।
पिज्जा बेसका लागि आवश्यक सामग्री :
इस्ट, नुन, ओलिभ आयल, मैदा तथा तातोपानी ।
विधि :
मैदालाई एउटा ठूलो भाँडामा राखेर इस्ट, नुन, ओलिभ आयल तथा तातोपानीका साथ मज्जाले मुछ्ने । तयारी पिठोलाई आधा घन्टासम्म छोपेर राख्ने । त्यसपछि आवश्यकताअनुसार कुनै साइजमा डोलाई बेल्ने ।
टपिङका लागि :
मोजोरेला चीज, टोम्याटो सस, भेजिटेबल पिज्जाका लागि ओनियन, क्याप्सिकन मसरुम आदि तथा मासुका लागि चिकेन, सलामी, ससेज आदि ।