परिपक्व सम्बन्ध
खुल्ला प्रतिस्पर्धाबाट पहिलो पटक खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा प्रमुख कार्यकारी निर्देशक बनेका मोहनप्रकाश चन्दको दाम्पत्य जीवन बडो रसिलो र कसिलो छ ।
सन् २००२ देखि आम नेपाली माहिलालाई लक्षित गरी महिलाका सम्बन्धित विविध पक्षहरुका बारेमा मासिक रुपमा प्रकाशित नारी पुष अंककको कभरमा अहिलेका चर्चित गायिका र मोडलको तस्वितर प्रकाशित हुँदै छन् । गायिका मेलिना राई, मोडल बन्दना श्रेष्ठ र अस्मिता गौतमको तस्विर नारीको कभरमा देख्न सकिन्छ ।