जाडोमा ओठको सुरक्षा
गुलाफका ताजा पातहरूलाई पिँधेर त्यसमा ग्लिसरिन मिसाउनुस् र लिपस्टिकको साटो ओठमा यो लगाउन थाल्नुस् । यसो गर्दा ओठ फाटेको सही हुन्छ र त्यो सुन्दर पनि हुन्छ ।
—वर्षामा बिरुवामा झार पलाउन दिनु हुँदैन ।
—रोग लागे तुरुन्त उपचार गराउनुपर्छ ।
—वर्षामा बिरुवा छिट्टै बढ्छ, त्यसैले समय–समयमा काँटछाँट गर्नुपर्छ ।
—पानी जम्ने भागमा पानी जम्न दिनु हुँदैन ।
—पानीले सडाउने बिरुवालाई सकेसम्म भित्र राख्नुपर्छ ।