चश्माको स्याहार कसरी गर्ने ?
चश्मा निकालेर टेबल वा साह्रो सतहमा राख्दा लेन्सले भुइँ छुने गरी होइन टेम्पलले टेबलमा छुने गरी राखौं । लेन्सतिर फर्काएर राख्दा लेन्स घोटिन्छ र लगाउँदा धमिलो देखिन्छ ।
-मोटोपनको कारण
-धेरै खाना
-वंशाणुगत
-मदिरापान
-कुनै–कुनै औषधिको
-साइड इफेक्ट
-गुलियो तथा चिल्लो खाना
-थाइराइड वा अन्य
हार्मोनको समस्या
-शरीरिक गतिविधिमा कमी
मोटोपनको जोखिम
-उच्च रक्तचाप
-मधुमेह
-उच्च कोलेस्ट्रोल
-पाचन प्रणालीको समस्या
-जोर्नीसम्बन्धी समस्या
-बाँझोपन तथा यौन दुर्बलता
-ह्दयाघात
-मस्तिष्कघात
कसरी घटाउने मोटोपन ?
-प्रत्येक दिनको खानामा १० देखि २५ प्रतिशतसम्म
-क्यालोरी घटाउने
-प्रत्येक दिनको हिँडाइमा १० देखि २५ प्रतिशतसम्म वृद्धि गरी बढी क्यालोरी खर्च गर्ने
-हालको तौल र आफ्नो उचाइअनुरूप आवश्यक तौल पत्ता लगाउने
-मोटोपन भए प्रतिमहिना एक किलोको दरले तौल घटाउने योजना बनाउने
-वर्षमा १० किलोभन्दा बढी तौल घटाउनु हँुदैन
-चिल्लो तथा गुलियो खाना कम खाने
-फलफूल एवं सागसब्जी बढी खाने
-मधुमेह, रक्तचाप तथा कोलेस्ट्रोल नियमित जाँच गराउने
-प्रयास गरे पनि तौल घटेन भनेर निराश नहुने, किनभने सुरुको १–२ महिना तौल नघटे पनि निरन्तरको अभ्यासपछि घट्न थाल्छ ।