अटल सौन्दर्यको पक्षमा
‘रजस्वलाको सुगन्ध’ निकै शक्तिशाली कविता हो । यसले सिंगो नारी समुदायको सपना र आवाजलाई प्रतिनिधित्व गरेको छ । प्रकृति र नारीबीचको सम्बन्ध र यसले समाजमा पार्ने प्रभावलाई उजागर गरेको छ ।
-वातावरण स्वस्थ एवं स्वच्छ राख्नु हामी सबैको प्रमुख कर्तव्य हो ।
-घरबाट निस्किएको फोहोर व्यवस्थापनका लागि केही दूरीमा खाल्डो खनेर फोहोर जम्मा गर्न सकिन्छ ।
-फोहोरलाई कम्पोस्ट मल बनाउन माथिबाट प्वाल पारिएको पातलो प्लास्टिक, हेज वा रुख काट्दा निस्किएका हाँगाबिँगाले छोपिदिनुपर्छ ।
-घरको वरिवरि बिरुवा रोप्दा स्वस्थ हावाका साथै पर्याप्त मात्रामा अक्सिजन प्राप्त हुन्छ ।
-भान्साको सफाइ कायम राख्न सिंकमा जुठा भाँडा राख्नुहुँदैन र डस्टबिन नियमित रूपमा सफा गर्नुपर्छ ।