सुजलको डिलाइट डेरी ह्वाइटनर बजारमा
नेपाली कम्पनी सुजल फुड्स प्रालिले नयाँ उत्पादन डिलाइट डेरी ह्वाइटनर पाउडर दूध बजारमा ल्याएको छ ।
पाइने स्थान: सिएल–१, अल इन वान मार्ट , मिनभवन काठमाण्डौं
तस्विर: श्रुति श्रेष्ठ