मोटर खरिद गर्दा विचार पुर्याऔं
ग्राउन्ड क्लियरेन्स एवं माइलेजका बारेमा पूर्वजानकारी राख्नुपर्छ । पैसाअनुसारको सामान हात पर्छ कि पर्दैन खरिद गर्नुअघि राम्रोसँग अध्ययन गर्नुपर्छ ।

रुक्मिणी थापा ( रुट फेसन, काठमाडौ मल )
–जाडोमा पहिरन छनौट गर्दा धेरैलाइ अलमल हुन्छ ।
–कतिलाइ जाडोका पहिरनले सेक्सी र ग्ल्यामरस लुक्न नदिने चिन्ता पनि हुन्छ ।
– जाडोका पहिरन बाक्लो र तातो मात्रै रोजेर हुदैन । आफ्नो शरिर मिल्दो र आकर्षक लुक्स दिने पहिरन रोज्नु नै सही छनौट हो ।
–पहिरन किन्दा शारिरीक बनावट, छालाको रंग, उचाइ लगायतका कुरामा बिशेष ध्यान दिनुपर्छ ।
–जाडोमा क्लोज शुमा जिन्सका साथ सर्ट कोर्ट र लगं बुट या हिलमा मा लगं कोर्ट राम्रो देखिन्छ ।
–फर भएका ज्याकेटले पनि स्टायलिस्ट लुक्सका लागी निक्कै सघाउंछन् ।