अहिलेको आर्थिक मन्दीले जताततै असर
महिलाले घरपरिवार, समाज र व्यावसाय दुवै हेर्नुपर्ने र सन्तुलनमा राख्नुपर्ने भएकाले सहज छैन तर यसका बावजुद पनि अवसर नभएका होइनन् । आत्मनिर्भर हुन, एक्सपोजर पाउन, विदेशी संस्कृतिबारे थाहा पाउन यसले सघाएको पनि छ ।
कोरियन स्किन क्लिनिक तथा ब्युटी क्लब
स्थान : बालुवाटार, अपोजिट टु चाइनिज एम्बेसी ।
विशेषता : कोरियन स्पेशल फेसियल ।
कोरियन फेसियलमा दक्षता प्राप्त सौन्दर्यविद् पवी गुरुङले सञ्चालनमा ल्याएको कोरियन स्किन क्लिनिक तथा ब्युटी क्लबमा विशेषत: कोरियन फेसियलका पारखीहरूको चहलपहल बढी हुन्छ । उच्च गुणस्तरीय कोयिरन सौन्दर्य प्रसाधनद्वारा गरिने यहाँको फेसियलले मुहारमा दीर्घकालीन चमक ल्याउनुका साथै छालालाई मुलायम तथा आकर्षण बनाउँछ । कोरियन प्रसाधन समेत बिक्री–वितरण गरिने क्लिनिक तथा ब्युटी क्लबमा उच्च गुणस्तरीय स्किन केयर उपलब्ध छन् । यहाँको फेसियल तुलनात्मक रूपमा पृथक् र परिणाममुखी छ भने थ्रेडिङ, हेयरकट, हेयर डिजाइन, मेनिक्योर–पेडिक्योर आदि समेत यहाँ उपलब्ध छन् ।