निःसन्तान के हो ?
आइभीएफ दर युवा अवस्थामा उपचारका लागि जति आयो उति नै सफल हुने हो किनभने यो उमेरमा अण्डाको गुणस्तर राम्रो हुन्छ ।
गर्मीमा प्रशस्त पानी पिउनुपर्छ । पानीले शरीरलाई स्वस्थ बनाउँछ ।शरीरका टक्सिनहरू बाहिर निकाल्न प्रशस्त मात्रामा पानी पिउनुपर्छ । बिहान सबेरै खाली पेटमा एक गिलास पानीमा कागतीको रस मिसाएर पिउँदा मेटाबोलिज्म रिफ्रेस हुनुका साथै छालामा कान्ति पनि आउँछ ।शरीरमा पाचन क्रिया, रक्तसञ्चार, पोषण एवं तापमानलाई सन्तुलित राख्न पानी अत्यावश्यक हुन्छ । जब हामी केही खान्छौं त्यसलाई पेटसम्म पुग्न समय लाग्छ । हामीले पानी पिएपछि तत्काल पेटभित्र पुगेर भोक हराएको महसुस हुन्छ । पानीले वजन नियन्त्रण गर्न पनि मद्दत पुर्याउँछ ।
पानीले शरीरमा मिनरल, भिटामिन तथा पोषणलाई फैलाउने काम गर्छ ।पानीले शरीरका अंगप्रत्यंगलाई हाइड्ेरड राख्नुका साथै छाला चम्किलो बनाउँछ । नयाँ कोशिका बनाउन रक्तनलीलाई पानीको आवश्यकता भैरहन्