जाडोमा ओठको सुरक्षा
गुलाफका ताजा पातहरूलाई पिँधेर त्यसमा ग्लिसरिन मिसाउनुस् र लिपस्टिकको साटो ओठमा यो लगाउन थाल्नुस् । यसो गर्दा ओठ फाटेको सही हुन्छ र त्यो सुन्दर पनि हुन्छ ।

के खाने ?
–तरकारी र दाल ।
–भेजिटेबल सूप ।
–हर्बल टी ।
–तातो दूधमा अदुवा मिसाएर खाने ।
–आधा चम्चा बेसार मिसाएर दूध खाने ।
जाडोमा के नखाने अनि के नगर्ने ?
–कोल्ड फुड एण्ड ड्रिङक्स ।
–आइसक्रिम, स्वीट्स र फ्राइड फुड्स ।
–पनिर, क्रिम एवं दही ।
–स्वीट र कोल्ड फ्रुट जुस ।
–पेस्ट्रिज र केक ।
–दिउँसो नसुत्ने ।
–चिसो पानीले ननुहाउने ।
–चिसोमा ऊनीका कपडा लगाएर बाहिर जाने ।
–चिसो हावा, पंखा वा एसीको सम्पर्कमा नरहने ।