Successfully Copied

बचत

थोरै नै किन नहोस् बचत गर्ने बानीले तत्काल आइलाग्ने समस्या सुल्झाउन ठूलो सहयोग गर्छ । –बालबालिकाको बर्थ डे वा चाडपर्वमा जम्मा भएको पैसा घरकै खुत्रुकेमा राख्न सके आपत्मा काम आउँछ ।

प्रतिभा लिम्बु ताम्राकार, मार्केटिगं हेड, एनबी बैंक 

–साधारण गृहिणीदेखि व्यवसायी एवं जागिरे सबै महिलालाई कतिबेला कुन समस्या आइपर्छ टुंगो हुँदैन । 

–थोरै नै किन नहोस्  बचत गर्ने बानीले तत्काल आइलाग्ने समस्या सुल्झाउन ठूलो सहयोग गर्छ ।

–बालबालिकाको बर्थ डे वा चाडपर्वमा जम्मा भएको पैसा घरकै खुत्रुकेमा राख्न सके आपत्मा काम आउँछ । 

–दैनिक वा मासिक रूपमा केही न केही रकम बैंक खातामा बचत गरे संकट परेका बेला सहज हुन्छ ।

–हिजोआज विभिन्न बैंकले महिला तथा बालबालिकाहरूका लागि फरक–फरक खाता सञ्चालन गरेका छन् जसमा विविध सुविधा उपलब्ध छन् । यस्तो अवसरको फाइदा उठाउन छुटाउनु हुँदैन ।

 

 Image