अपाङ्गता भएकाको अब्बल परिचय
अपाङ्ग सन्तान जन्मिए नानाथरिका कुरा गरिन्छ । जस्तै, ‘पूर्वजुनीको पापको फल पाएको, आमा अलच्छिनी भएको, गर्भावस्थामा गर्न नहुने काम गरेको, पाप कुर्लिएको, फलानोलाई यसो गरेको थियो यही जुनीमा देखियो आदि ।
हिन्दु धर्म धार्मिक पुजा पाठमा जलले भरिएको कलशको निकै महत्व रहन्छ । जलले भरिएको कलश मन्दिरमा सागरको प्रतिक मानिन्छ । साथै धार्मिक कर्मकाण्डको समयमा कलश अध्यात्मिक तथा सात्विक उर्जाको संग्रह पनि मानिन्छ । कलशमा आम तथा पिपलको पात , नरिवलको पातले सजाइन्छ । पुजा समाप्त भएपछि यो जलले समस्त परिवारमा छर्किन्छ । यसले हरेक व्यक्तिमा सात्विक उर्जा प्रदान गर्छ । यसले घरमा कवचको काम गर्छ । पुजा पाठमा पंचतत्वको निकै महत्व हुन्छ त्यसैले पाच तत्व मध्ये जललाइ एक मानेर यसको महत्व रहेको हो । यसले पुजालाइ सम्पुर्णता प्रदान गर्छ ।
