Successfully Copied

बचत गर्ने बानी

–थोरै नै किन नहोस् बचत गर्ने बानीले तत्काल आइलाग्ने समस्या सुल्झाउन ठूलो मद्दत गर्छ । –बालबालिकाको बर्थ डे वा चाडपर्वमा टिकोटालोबाट जम्मा भएको पैसालाई घरकै खुत्रुकेमा जम्मा गर्न सकेको खण्डमा आपत्मा काम आउँछ । –दैनिक वा मासिक रूपमा थोरै पैसा भए पनि बैंक

प्रस्तुती लक्ष्मी जोशी, अफिसर, कस्टरमर सर्भिस डिपार्टमेन्ट, नेपाल इन्भेस्टमेन्ट बैंक 

–साधारण गृहिणीदेखि प्रोफेसनलसम्म सबै महिलालाई कतिबेला कुन समस्या आइपर्छ टुंगो हुँदैन । 

–थोरै नै किन नहोस्  बचत गर्ने बानीले तत्काल आइलाग्ने समस्या सुल्झाउन ठूलो मद्दत गर्छ ।

–बालबालिकाको बर्थ डे वा चाडपर्वमा टिकोटालोबाट जम्मा भएको पैसालाई घरकै खुत्रुकेमा जम्मा गर्न सकेको खण्डमा आपत्मा काम आउँछ । 

–दैनिक वा मासिक रूपमा थोरै पैसा भए पनि बैंक खातामा बचत गर्न सके शंकट परेका बेला सहज हुन्छ ।

–हिजोआज विभिन्न बैंकले महिला तथा बालबालिकाहरूका लागि फरक–फरक खाता सञ्चालन गरेका छन् जसमा विविध सुविधा उपलब्ध छन् । यस्तो अवसरको फाइदा उठाउन छुटाउनु हुँदैन ।

 Image