‘द पोएट आइडल’ की विजेता नीलम गुरुङ
नेपालमा पहिलोपटक कवितामा आधारित प्रतियोगिता ‘द पोएट आइडल’ की विजेता हुन्–नीलम गुरुङ । सिक्किममा जन्मे÷हुर्केकी उनलाई त्यहाँको साहित्यिक वातावरणले यो क्षेत्र र कलाप्रति खुबै प्रेरित गर्यो ।

मिडिया पर्सनालिटी आफ दि इयर
पत्रकार निरु त्रिपाठीलाइ मिडिया पर्सनालिटी अफ द इयर २०१५ बाट सम्मनित गरिएको छ । अष्ट्रेलियाबाट प्रकाशित हुने द नेपाली टाइम्स मेलबर्न पत्रिकामा आबद्ध निरुलाइ एनआरएन अष्ट्रेलियाले यस बर्षको एनआरएन मिडिया पर्सनालिटी अफ द इयर सम्मानबाट सम्मानित गरेको हो । पत्रिकाको आवरण कथामा बढी कलम चलाउने त्रिपाठी बिगत केही बर्ष देखी अष्ट्रेलिया बसोबास गर्दै आइरहेकी छिन् ।