अपाङ्गता भएकाको अब्बल परिचय
अपाङ्ग सन्तान जन्मिए नानाथरिका कुरा गरिन्छ । जस्तै, ‘पूर्वजुनीको पापको फल पाएको, आमा अलच्छिनी भएको, गर्भावस्थामा गर्न नहुने काम गरेको, पाप कुर्लिएको, फलानोलाई यसो गरेको थियो यही जुनीमा देखियो आदि ।
स्पाइसी म्यांगो ट्यांगो
सामग्री :
सुन्तलाको जुस : १२० मिलिलिटर
क्रस्ड रेड चिल्ली : १० मिलिलिटर
ग्रेनेडाइन सिरप : १० मिलिलिटर
अण्डाको सेतो भाग : १५ मिलिलिटर
कागतीको जुस : २० मिलिलिटर मिन्ट पत्ता ४ देखि ८ वटा
विधि :
सफा पारेर धोएको सेक्न ग्लासमा माथि उल्लिखित सबै सामग्री हालेर राम्ररी सेक गर्ने । सबै सामग्री राम्ररी मिसाएर जुस बनिसकेपछि यसलाई कोर्डियल ग्लासमा हाल्ने । त्यसपछि ग्लासको माथि हार्ट सेपमा कटिङ गरिएको आइस क्युब, लेमन स्पाइरल र ग्रिन चिल्लीले गार्निस गर्ने । स्वास्थ्यका लागि फलदायी यो पेय अब सर्भ गर्नका लागि तयार छ । स्वास्थ्यबर्द्धक यो पेय पदार्थले मुटु र किड्नीलाई राम्रो गर्छ ।
टि एण्ड टि स्विट एण्ड सावर
सामग्री :
सुन्तलाको जुस : २५ मिलिलिटर
सुगर सिरप : १५ मिलिलिटर
ब्लु सिरप : १५ मिलिलिटर
अण्डाको सेतो भाग : १५ मिलिलिटर
क्रयानबेरी जुस : ६० मिलिलिटर

विधि :
तयार पारिएका सम्पूर्ण सामग्रीलाई सेकिङ ग्लासमा हालेर सेक गर्ने । सबै सामग्री राम्ररी ब्लेन्ड भएपछि यसलाई मार्टिनी कपमा हाल्ने । ग्लासको साइडमा ओरेन्ज स्पाइरलले गार्निस गर्ने । निकै रुचाइएको यो पेय पदार्थले शरीरलाई डिहाइडेड राख्नुका साथै शरीरमा भिटामिन सीको मात्रा बढाउँछ । साथै स्वास्थ्यका दृष्टिकोणले पनि यो पेय निकै लाभकारी छ ।

दीपेश कायस्थ, बार इन्स्ट्रक्टर