‘चस्मा धेरै हराइरहन्छु’ दीपक घिमिरे, मोडल
अन्तर्राष्ट्रिय मोडलको छवि बनाएका दीपक घिमिरे केही समयअघि अमेरिकामा आयोजित ‘फेसन विक’ मा ‘क्याटवाक’ गरी चर्चामा आएका थिए । उनले थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।
उद्यमी र स्टार्टटप व्यवसायीहरूलाई बजारीकरण तथा मार्केटिङका लागि सहजीकरण गर्न र नेपाली उत्पादन प्रयोगका लागि सचेतना फैलाउने उद्देश्यले काठमाडौंमा ‘आर्टसियन फेस्टिबल–२०२२’ सम्पन्न भयो ।

आयोजक संस्था ‘अबिर डिजाइन हब’ का अनुसार फेस्टिबलमा काष्ठकला, आर्ट, सिलाइ–बुनाइका सामग्री, पहिरन, एक्सेसरिज, रिसाइकल गरिएका सामग्री एवं अर्गानिक खाना गरी ३८ वटा स्टल राखिएका थिए ।

