बहुप्रतिभाशाली इन्दिरा
नेपाली सांगीतिक क्षेत्रमा फरक पहिचान बनाएकी इन्दिरा जोशीले तीन सयभन्दा बढी गीतमा स्वर दिइसकेकी छन् । १२ वर्षअघि ‘डान्स विथ मी सोलो एल्बम’ निकालेयता उनलाई पछाडि फर्केर हेर्न परेको छैन ।
स्थान ः लालदरबारमार्ग, हात्तीसार
विशेषता ः घरेलु एवं शान्त वातावरणमा परिकारको स्वाद लिन सकिने ‘लालदरबार लाउन्ज एण्ड रेस्टुरेन्ट’ हालसालै खुलेको पारिवारिक रेस्टुरेन्ट हो । फास्ट फुड, कन्टिनेटल, इन्डियन परिकार यहाँका विशेषता हुन् । दुई रोपनी क्षेत्रफलमा फैलिएको यो रेस्टुरेन्टमा सहरको भीडभाडबाट टाढा रहेर खुल्ला वातावरणमा रमाउन सकिने दाबी रेस्टुरेन्ट सञ्चालक दीपक घिमिरेको छ । पार्किङको सुविधासँगै पार्टी हल, लाउन्ज, बगैंचासहित तीन सय जना अटाउन सकिने क्षमता छ ।