श्रमिक मेलोनी बनिन् शक्तिशाली
इटालीमा पछिल्लो निर्वाचनमा चरम–दक्षिणपन्थी दलहरूको गठबन्धनले आश्चर्यजनक विजय हासिल गरेपछि त्यहाँकी ४५ वर्षीया महिला नेतृ जोर्जिया मेलोनी चर्चाको शिखरमा छिन् ।

नयाँबानेश्वरस्थित ‘मेकअप अबसेसन’ सञ्चालनमा आएको छ । चार वर्ष अघि पोखराबाट सुरुवात गरेको यो स्टुडियोले काठमाडौंमा पनि शाखा खोलेको हो । मुख्यतः मेकअपमा केन्द्रित यो स्टुडियोमा मेकअपको सम्पूर्ण काम गरिनुका साथै मेकअपसम्बन्धी तालिम पनि दिइन्छ । त्यसका अतिरिक्त मेनिक्योर, पेडिक्योर, केश काट्ने, नेल आर्ट, केश कलरिङ र फेसियलसम्बन्धी काम गरिन्छ । सञ्चालिका स्वीकृति भन्छिन्, ‘कम मूल्यमै गुणस्तरीय उत्पादनको प्रयोग गरिन्छ र रिजल्ट पनि राम्रो पाइन्छ ।’