झिलिमिली तिहार
तिहारको बेला बजारमा बेग्लै रौनक देख्न सकिन्छ । रंगीबिरंगी लाइटदेखि भगवान्का मूर्ति, मैनबत्ती, फूल, सजावटका सामग्री बजारमा छ्यापछ्याप्ती हुन्छन् । यो पर्वमा थुप्रै सामग्रीको किनमेल गरिन्छ ।
संगीना वैद्य, खेलाडी :
खेलाडीले स्पर्धा जित्नका लागि खेल्छन् । तर, हरेक महिलाले खेल खेल्न जरुरी छ । शारीरिक तथा मानसिक स्वास्थ्य र सुरक्षाका लागि खेल महत्वपूर्ण कुरा हो । https://bit.ly/2Q8yOQJ
अहिले म मध्यरातमा घर पुगें भने पनि अभिभावक चिन्तित हुँदैनन् । किनकि म सुरक्षित हुन सक्छु भन्नेमा अभिभावक विश्वस्त छन् । परिश्रम, दृढता, जागरण र चेतनाले नै जो–कोहीलाई सशक्त बनाउने हो । यसप्रति आममहिला सचेत हुनु आवश्यक छ ।
खेलाडी संगीना वैद्यले राख्नु भएको विचारको डिजिटल भर्सन :