हिमालयन आर्ट फेस्टिभल २०२५ प्रारम्भ
फेस्टिभलमा १ सय ४० भन्दा बढी नेपाली कलाकारका पेन्टिङ, पौभा, मूर्तिकला, प्रिन्ट मेकिङ, इन्स्टलेशन, सेरामिक्सलगायतका विधाका उत्कृष्ट कृतिहरू प्रदर्शनीमा राखिएका छन् ।
नेपाल सरकारले आगामी २०७७ देखि लागु हुने गरी ‘सौन्दर्यकला शिक्षा’ बिषयलाई नेपालभरका माध्यमिक तह कक्षा ९ तथा १० को ऐच्छिक विषयमा समावेश गरिएको कुरा सौन्दर्यकला व्यवसायी संघ नेपालकी अध्यक्ष कमला श्रेष्ठले बताइन् ।
यो कार्यको सफलता को श्रेय नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र (सानो ठिमी) तथा सम्पुर्ण ‘सौन्दर्यकला व्यवसायी संघ नेपाल’ का पदाधिकारीहरु तथा सम्पूर्ण सदस्यको सक्रियता लाई जाने धारणा कमलाले राखिन् ।